ब्यानर न्युज


पहिलो दिन ज्योति लाइफको आईपीओमा करिब डेढ लाखले दिए आवेदन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा निष्काशनको पहिलो दिनमा १ लाख ३८ हजार ६३ जनाको...

दोस्रो बजारमा ६ लाख सक्रिय लगानीकर्ता, कुन ब्रोकर कहाँ कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगानी गर्ने लगानीकर्ताको संख्या ६ लाख नजिक पुगेको छ...

दुई वर्षपछि ‘विप्लव’ समूहमाथिको प्रतिबन्ध हट्यो,तीनबुँदे सहमति अनुमोदन

काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार...

आजदेखि ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा सर्वसाधारणले आवेदन दिन सक्ने (विवरणसहित)

काठमाडौं । आईपीओ निष्कासनको भिडमा फेरि सर्वसाधारण नागरिकले अर्को आईपीओ भर्ने अवसर पाएका छन् । आजशुक्रबार...

विप्लवका नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयले जारी गर्यो सर्कुलर

काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएसंगै गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई...

दुई दिनमा २ सय २५ सांसदले लगाए कोरोना विरुद्धको भ्याक्सिन

काठमाडौं । संघीय संसदका २ सय २५ जना सांसद सहित ९ सय ७२ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन्...

ईण्ट्राडे हाईमा बन्द भएको आजको बजारलाई विश्लेषण गरेर हेर्दा ?

काठमाडौं । दोश्रो बजारमा आज ३.७५ प्रतिशतमाथि वृद्धि भएको छ । नेप्से परिसूचक ९०.६७ अंक बढेर २५०६.६८...

संसद सचिवालयलाई प्रचण्डको पत्र:संसदीय दलको नेताबाट केपी ओलीलाइ हटाइसक्यौ,मान्यता नदिनुहोस् !

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको...

कोरोनाको भ्याक्सिन लगाउन काठमाडौं महानगरबासी कुन अस्पताल जाने ? (हेर्नुस् सूची)

काठमाडौं महानगरपालिकाले वडाअनुसार खोप लगाउने केन्द्र तोकेको छ। फागुन २३ देखि चैत १५ गतेसम्म...