• १३ बैशाख २०८१, बिहीबार
बजारको आजको करेक्सनलाई कसरी हेर्ने ?


काठमाडौं । दिनभर जस्तो दोश्रो बजारमा बिक्री चाप आउँदा नेप्से परिसूचक १८ दशमलव ०७ अंकले घट्दै २३८९ दशमलव १९को विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक ० दशमलव ०७५ प्रतिशतले घटेकोमा ४ अर्ब २४ करोडको शेयर कारोवार भएको छ ।

दोश्रो बजार २४१८ को विन्दुमा खुलेकोमा २४३२ को उच्च विन्दुसम्म पुगेको थियो । बजारको न्यून विन्दु २३८० रहेको छ । बजारमा सामान्य करेक्सन आउनुलाई खरिद चाप बढेको र बिक्रीकर्ता बजार बढ्ने मनासाय बनाइरहेको बुझ्न सकिन्छ ।

 

यस्तो प्रकारको प्रवृत्तिलाई सामान्य मानिन्छ। कारोवार रकम भने थोरै घटेको छ । करिब ५ अर्बको कारोवार घटेर ४ अर्ब २४ करोड पुगेको छ । बजार घट्दा कारोवार रकम घट्नुलाई बजारमा प्यानिक सेल नभएको बुझ्न सकिन्छ।

वाणिज्य र विकास बैंक लगायत फाइनान्स, हाइड्रो उपसुचकमा मात्र गिरावट आएकोमा होटल, ट्रडिङ वद्धि देखिएको हो ।

आज सर्वाधिक कारोवार हुने कम्पनीहरु

आज सर्वाधिक कमाउने कम्पनीहरु


आज सर्वाधिक गुमाउने कम्पनीहरु

 

Nabintech