ब्यानर न्युज


युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा सिफारिस

काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको...

बहस नसकिएको भन्दै बामदेवको मुद्दा शुक्रबारसम्म ‘हेर्दाहेर्दै’मा राखियो

काठमाडौं । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य र मन्त्री बन्न अयोग्य...

दैनिक ६/७ वटा बलात्कारका घट्ना सार्वजनिक हुनु अन्य देशको तुलनामा चिन्ताजनक होइन्: गृहमन्त्री

काठमाडौं । नेपालमा प्रतिदिन ६/७ जना महिला तथा बालिका बलात्कृत हुने गरेको तंथ्याङ सार्वजनिक भएको...

सरकारले कोराना महामारीमा भ्रष्टाचार गरेको भन्दै देशव्यापी आन्दोलन गर्ने कांग्रेसको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने भएको...

फेसबुक,टिकटकमा भाइरल (तीनधारे) झरना कसरी पुग्ने ?

कमला हमाल,काठमाडौं । पेशाले पत्रकारिता ! झट हेर्नेले मोडलिङ गर्नुहुन्छ भनेर सोध्छन् धेरैले,अनि...

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएको ९ महिना वित्दा पनि संसदले नयाँ उपसभामुख पाउन सकेन् !

काठमाठौं । संघिय ससद प्रतिनिधिसभा उपसभामुखको निर्वाचन कहिले हुने भन्नेमा अन्योल छाएको छ । सत्तारुढ...

शेरबहादुरले मात्रै होइन् रामचन्द्र पौडेलले पनि चुनाव जित्न जे पनि गरीराख्नुभएको छ:सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेसको...

सर्वोच्चद्दारा घरेलु मदिरा उत्पादन गर्ने समय र मात्रा तोक्दै पूर्ण रुपमा प्रतिबन्ध लगाउन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले घरेलु मदिरा उत्पादन गर्न रोक नलगाउनू भनी फैसला गरेको छ । अनुमतिविनाको...

एसिड आक्रमणका दोषीहरुलाई कडा कारवाही गर्न सरकारद्वारा अध्यादेश जारी

  काठमाडौँ । एसिड आक्रमणका दोषीहरुलाई कडा कारवाही गर्ने व्यवस्था सहितको कानूनी व्यवस्था गर्न...