समाज


अवदेखि होटल तथा रेष्टुरेन्ट बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खोल्न पाइने

काठमाडौं । सरकारले होटल तथा रेष्टुरेन्टलाई बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खोल्न पाउने आदेश...

भारतीय राजदूतावासद्वारा शिवपुरी राष्ट्रिय निकुञ्जमा अल–वुमन हाइक आयोजना

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले शिवपुरी राष्ट्रिय निकुञ्जमा अल–वुमन हाइकको आयोजना...

आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी...

मेलम्चीको पानी उपभोक्ताको घर–घरमा !

काठमाडौं । मेलम्चीको पानी आजदेखि राजधानीका केही उपभोक्ताहरुको घर(घरमा पुग्ने भएको छ । गत फागुन...

होली पर्व घरमै परिवारका विचमा मात्रै मनाउन सरकारको आग्रह

काठमाडौं । सरकारले होली पर्व घरमै मनाउन अपील गरेको छ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्यासँगै...

दाहिजो नल्याएको निहुँमा आफ्नै बुहारीलाई आगो लगाउने ससुरा ७ बर्षपछि प्रकाउ, श्रीमान् र सासु अझै फहार

काठमाडौं । सात वर्षअघि दाहिजो नल्याएको निहुँमा आफ्नै बुहारीलाई आगो लगाउने ससुरा ७ बर्षपछि प्रकाउ...

अब नेपाली युट्युबरको आम्दनी घट्ने, यस्तो छ कारण ?

काठमाडौं । युट्यबले आगामी जुन महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म युट्युब क्रियटरको हकमा...

बालाजु-बाइपास सडक विस्तारको प्रभाव: बालाजु रोडमा ४ तले घर भएका श्यामकृष्णको डेराको बास !

काठमाडौं । सर्वोच्च अदालतको आदेशलाई वेवास्ता गर्दै काठमाडौंको बालाजु–बाइपास क्षेत्रमा काठमाडौं...

सर्वोच्चले दियो पशुपतिमा तत्काल जलहरी नराख्न आदेश

काठमाडौं । पशुपतिमा तत्काल जलहरी नराख्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । अदालतले पशुपतिनाथ...