आइसोलेशनबाटै गगन थापाले भने,’पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गरौँ’


काठमाडौं ।नेपाली कांग्रेसका सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्न माग गर्नुभएको छ ।
ट्विटरमा थापाले यो गुरुयोजनाको निर्माण प्रक्रिया र सामाग्री दुवै नमिल्ने बताउनुभएको छ ।

‘यो गुरुयोजना नै होइनु, यसलाई खारेज गरौँ। पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ। तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग होु’ उहाँले भन्नुभएको छ ।

पशुपति क्षेत्रको वृहत्तर विकासका लागि बनाइएको भनिएको गुरुयोजनाको सरोकारवालाहरुले विरोध गर्दै आएका छन्।

Nabintech