• १४ बैशाख २०८१, शुक्रबार
हिमाल खड्काको लै लै बरि लै नयाँ तिज गित सार्वजनिक(भिडियोसहित)


काठमाडौं । हिमाल खड्काको पहिलो एल्बम ‘लै लै बरि लै ‘ गीत सार्वजनिक भएको छ ।

मंगलबार अमित बाबु रोकायकोे युट्युब च्यानलबाट सार्बजनिक भएको गीतमा पुजा देवकोटा, अमित बाबु रोकाय, हिमाल खड्का र ललिता खड्काले स्वर दिनुभएको छ । भद्र नकाल र हिमाल खड्काको शब्द र अमित बाबु रोकायको लय रहेको गितको एरेन्ज समित परियारले गर्नुभएको छ ।
काजिश श्रेष्ठले सम्पादन गरेको गितमा कलाकार करिश्मा ढकाल र हिमाल खड्का अभिनय गरेका देख्न सकिन्छ । उक्त गित वान डिबि स्टुडियोबाट निर्माण गरिएको छ ।

हेर्नुहोस भिडियो :

Nabintech