भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)


काठमाडौ । भन्सार एजेन्टको लागि गत वैशाख १७ मा लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। भ

न्सार एजेन्टको लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा भन्सार विभागले सार्वजनिक गरेको हो।

विभागले ६ सय ६० जनाका लागि लिइएको परीक्षामा करिव ९ हजारभन्दा बढी परिक्षार्थीहरु सहभागी भएका थिए। आयोगले सार्वजनिक गरेको सूचीमा ८ सय ६० जनाको नाम सार्वजनिक भएको छ।

अब लोकसेवा आयोगले अन्तर्वार्ताबाट ६ सय ६० छान्नेछ। अन्तर्वार्ता असार ५ गतेदेखि असार १३ गतेसम्म मिति तोकेको छ।

हेर्नुहोस् अन्तर्वार्ताका लागि छानिएका परिक्षार्थीहरूको नामावाली

Nabintech