जानकी ५ को वडाध्यक्षमा कांग्रेसका टिकानाथ यादव निर्वाचित


नेपालगन्ज । जानकी गाँउपालिका वडा नम्बर ५ को वडाध्यक्षमा टिकानाथ यादवको प्यानलै विजयी भएको छ ।

यादवले १५२०मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले ७२५ मत पाएका छन् ।

हेर्नुहोस मतपरिणाम :

Nabintech