• १३ बैशाख २०८१, बिहीबार
बाँकेका ८१ मध्ये ६१ वडा फाइनल,१९ वडा जित्दै कांग्रेसको अग्रता (सूचीसहित)


नेपालगञ्ज । बाँकेका ८१ वटा वडा मध्ये ६१  वडाको अन्तिम मत परिणाम सार्बजनिक भएको छ । जसमा नेपाली कांग्रेसले १९, एमालेले १६, नेकपा माओवादी केन्द्रले १४, जसपाले ८ र राप्रपाले ४ वटा वडा जितेका छन् ।

हेर्नुस् कसले कहाँ जिते :

१. नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी

२.नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी

३. जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो.रजा राई बिजयी

४. राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का बिजयी

५. राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु बिजयी

६. कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैसी बिजयी

७. खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी

८. डुडुवा गाउँपालिका १ मा कांग्रेसका पटेश्वरी कुर्मीको प्यानल नै विजयी

९. नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल बिजयी

१०. राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका ज्ञानेन्द्र ओली बिजयी

११. बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल बिजयी

१२. कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी बिजयी

१३. नेपालगन्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ बिजयी

१४. खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका धनराम वली बिजयी

१५. जानकी गाउँपालिका २ मा माओवादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता विजयी

१६. डुडुवा गाउँपालिका ६ मा एमालेका मोहनराम मिश्र विजयी

१७. नेपालगन्ज २१ मा कांग्रेसका राजकुमार साहु निर्वाचित

१८. नेपालगञ्ज ३ मा माओवादी केन्द्रका मो. अयुव सिद्दिकी विजयी

१९राप्तीसोनारी ९ मा एमालेका सोहनलाल थारु विजयी

२०।राप्तीसोनारी ४ मा माआवादी मिनराज खड्का ९सन्तोष० विजयी

२१ नेपालगञ्ज २० मा जसपाका कौशल कुमार धोवी निर्वाचित

२२ राप्तीसोनारी ८ मा एमालेका शालिकराम डाँगी निर्वाचित

२३कोहलपुर २ मा कांग्रेसका हरिसिंह कठायत निर्वाचित

२४ खजुरा ४ मा माओवादी केन्द्रका टेक बहादुर रोका क्षेत्री निर्वाचित

२५ डुडुवा २ मा जसपाका दुर्गा प्रसाद बर्मा निर्वाचित

२६ खजुरा ३ मा एमालेका पूर्ण बहादुर भण्डारी निर्वाचित

२७ नेपालगञ्ज ४ मा माओवादीका गोपाल पुन विजयी

२८ राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित

२९ कोहलपुर १४ मा कांग्रेसका नम बहादुर आले निर्वाचित

३० नेपालगञ्ज ५ मा जसपाका सराफत खान निर्वाचित

३१।नेपालगञ्ज १९ मा कांग्रेसका प्रशुराम कुर्मी विजयी

३२ राप्तीसोनारी ६ मा राप्रपाका लबराज खरेल निर्वाचित

३३ राप्तीसोनारी ७ मा माओवादीका रामलखन थारु निर्वाचित

३४ डुडवा ५ मा एमालेका झंक बहादुर थापा मगर निर्वाचित

३५ खजुरा ५ मा माओवादीका गरिबे शेष निर्वाचित

३६ नरैनापुर ६ मा कांग्रेसका प्रेमचन्द्र मौर्य विजयी

३७ नेपालगञ्ज ७ मा एमालेका प्रशान्त विष्ट निर्वाचित

३८ नेपालगञ्ज ८ मा राप्रपाका विवेक बाजपेयी विजयी

३९ नेपालगञ्ज ६ मा एमालेका समिरप्रताप सिंह निर्वाचित

४० कोहलपुर ३ मा एमालेका माधव रिजाल विजयी

४१ डुडुवा ३ मा जसपाका आमोद तिवारी विजयी

४२ खजुरा ६ मा माओवादीका फारुक शेष निर्वाचित

४३ जानकी ३ मा जसपाका राजकुमार बर्मा निर्वाचित

४४ डुडुवा ४ मा जसपाका सगिर खाँ विजयी

४५ नेपालगञ्ज ९ मा एमालेका गोविन्द रेग्मी निर्वाचित

४६ कोहलपुर १३ मा कांग्रेसका डम्बर खड्का विजयी

४७ नेपालगञ्ज १७ मा कांग्रेसका लक्ष्मण प्रसाद बर्मा निर्वाचित

४८ खजुरा ७ मा माओवादीका रामगोपाल यादव निर्वाचित

४९ खजुरा ८ मा नेपाली कांग्रेसका फिरोज खाँ विजयी

५० बैजनाथ ८ मा कांग्रेसका भग्गन थारु निर्वाचित

५१ नेपालगञ्ज १० मा राप्रपाका श्रवण कुमार श्रेष्ठ निर्वाचित

५२ नरैनापुर ५ मा कांग्रेसका कृष्णचन्द्र मौर्य विजयी

५३ कोहलपुर ४ मा कांग्रेसका मुबारक अली गुजर विजयी

५४नेपालगञ्ज १८ मा एमालेका दिपक बर्मा निर्वाचित

५५ बैजनाथ २ मा एमालेका राजु रुचाल विजयी

५६ बैजनाथ ७ मा माओवादीका दिनेश कुमार थारु निर्वाचित

५७  जानकी ४ मा कांग्रेसका रमेश कुमार बर्मा विजयी

५८ नेपालगञ्ज ११ मा माओवादीका नन्दकिशोर कश्यप निर्वाचित

५९  जानकी ५ मा कांग्रेसका टिकानाथ यादव विजयी

६०  बैजनाथ ३ मा कांग्रेसका निखिल बैगार निर्वाचित

६१ जानकी गाउँपालिका ५ मा कांग्रेसका उम्मेदवार टिकानाथ यादव निर्वाचित

Nabintech