• १४ बैशाख २०८१, शुक्रबार
खजुरा कांग्रेसले वडा नं १ को वडाअध्यक्ष सहित वडासदस्यको नाम संर्वसहमत टुंगायो


नेपालगन्ज । नेपाली कांग्रेस खजुरा गाँउपालिका वडा नंम्वर १ ले वडाअध्यक्ष सहित ४ जना वडा सदस्यको उम्मेदवार टुंगो लगाएको छ ।

सोमबार बसेको वडा समितिको भेलाले वडाअध्यक्षमा मनविर क्षेत्रीलाई नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसहमतिले निर्णय गरेको हो ।
यस्तै खुला वडा सदस्यमा पदम बहादुर मल्ल र दल बहादुर रानालाई शिफारिस गरेको छ ।

भने खुला महिलामा कमला मण्डारी र दलित महिलामा विष्णु सुनारको नाम शिफारिस गरेको छ ।

Nabintech