• १४ बैशाख २०८१, शुक्रबार
जानकी गाँउपालिका वडा नंम्वर ५ को सभापतिमा मनिहार


कोहलपुर । जानकी गाँउपालिका वडा नंम्वर ५को सभापतिमा मंहगु मनिहार चयन भएका छन् ।

उपसभापतिमा दिल बहारी हरिजन र अयोध्या प्रसाद यादव, सचिवमा सोहराब अलि दर्जी र सियाराम अहिर सिताराम रहेका छन् । भने सहसचिवमा झडुले धोवी र मोहम्मद कफिल मनीहर रहेका छन् । यस्तै महिला सदस्यमा सस्यहरुमा नेपाला हरिजन, संवारा चमार,फूलमतिया चमार,फातिमा मनिहार रहेका छन् भने अन्य सदस्यहरुमा छोटे हरिजन, कोइली यादव,तिरघ धोवी रहेका छन् ।

यस्तै क्षेत्रिय प्रतिनिधिमा खुला पुरुषमा ११ जना र महलिा ५ जनापनि सर्वसम्मत चयन भएका छन् । क्षेत्रिय प्रतिनिधिमा छब्बन खाँ,हसमत शेष इन्ताज अलि मनिहार, टिकानाथ यादव, राजु यादव, मोहम्मद सफिक खान, जगतराम कुर्मी, जुल्फिकार मनिहार, विद्याराम हरिजन,तुफैल मनिहार, मोहम्मद जहिर खाँ चयन भएका छन् ।

त्यस्तै महिला क्षेत्रिय प्रतिनिधिमा गुडी मनिहार, तारावति बउडी, गीता धोवी, अनवर अलि दर्जी,सर्वसम्मत चयन भएका छन् ।

 

Nabintech