• ७ बैशाख २०८१, शुक्रबार
बैजनाथ गाँउपालिका वडा नंम्वर ४ को सभापतिमा चन्द

क्षेत्रिय प्रतिनिधि पनि सर्वसम्मत चयन



कोहलपुर । बैजनाथ गाँउपालिका वडा नंम्वर ४ को सभापतिमा नेब बहादुर चन्द (सुरेश)सर्वसम्मत चयन भएका छन् ।
यस्तै उपसभापतिमा मान बहादुर हमाल र प्रेम लाल थारु, सचिवमा हेम राज थापा र लिला राज पुरी रहेका छन् । भने सहसचिवमा श्याम बहादुर रोकाय र कर्ण बहादुर कठायत र्वसम्मत चयन भएका छन् ।

यस्तै सस्यहरुमा कर्ण बहादुर थापा मगर, कृष्ण शर्मा, जर्म बहादुर बम, तुल्सी राम थारु, दुर्गा बहादुर खड्का,दिर्घ बहादुर शाही, धनिराम पौडेल, भुमविर बुढा , सक्क बहादुर मल्ल, सुवाश बस्नेत,रहेमन छ् भने महिला सदस्यमा कल्पना शाह, पार्वती बम, धनसरा खत्री, सावित्री वली थारु, कल्पना बिसी वली रहेका छन् ।
यस्तै क्षेत्रिय प्रतिनिधिमा खुला पुरुषमा ११ जना र महलिा ५ जनाप सर्वसम्मत चयन भएका छन् ।

क्षेत्रिय प्रतिनिधिमा केशब कुमार शाह,टंक प्रसाद काफ्ले आशिष, थल बहादुर परियार, दर्ग बहादुर थापा मगर, प्रेम बहादुर शाही,विमल कुमार आचार्य, भुपाल वली, मेघराज वली, रामन्द्र थारु, शालिकराम थारु र सूर्य प्रसाद रेग्मी चयन भएका छन् । त्यस्तै महिला क्षेत्रिय प्रतिनिधिमा कमला हमाल, गिता ढकाल, रुकमाया बस्नेत, रुपा चौधरी र हजारमति शाही सर्वसम्मत चयन भएका छन् ।

 

Nabintech