• १२ श्रावण २०८१, शनिबार
नेविसंघ नेता बुढा तरुण विभागको महिला तथा विद्यार्थी समिती सदस्यमा मनोनित


काठमाडौं। युवा नेता भरत बहादुर बुढा नेपाली कांग्रेस तरुण विभाग अन्र्तगत महिला तथा विद्यार्थी समन्वय समिती सदस्यमा मनोनित हुनुभएको छ ।

नेपाली कांग्रेसका तरुण विभाग प्रमुख  तथा पूर्वमन्त्री शंकर भण्डारीले नेता बुढालाई महिला तथा विद्यार्थी समन्वय समिती सदस्यमा  मनोनित गर्नुभएको हो ।

कांग्रेस केन्दीय सदस्य तथा विभाग प्रमुख भण्डारीले विगत लामो समयदेखि नेविसंघमा आवद्ध भइ काम गरी रहनुभएका बुढालाई पार्टीले मुल्याकंन गरी विभागमा मनोनित गरीएको बताउनुभयो ।

नेपाल काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा लामो समय राजनीति गदैै आएका अछाम जिल्ला तुर्माखाँद गाउँपालिका वडा न ४ निवासी युवा नेता  बुढा काठमाडौंमा बसेर विद्यार्थी राजनिति गरीरहनुभएको छ ।

पत्र हेर्नुहोस :

Nabintech