• १५ चैत्र २०८०, बिहीबार
‘राष्ट्रपतिलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ’:गगन थापा


काठमाडौं । नेपाली काग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुमतको समर्थन छ भन्दै दाबी गर्ने अवैधानिक र अनैतिक हुने बताएका छन् ।
एमाले अध्यक्षसमेत रहेका ओली १५३ सांसदको समर्थन रहेको भन्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अन्तिम पटक सुध्रिन मौका आएको भन्दै सच्चिन आग्रह गरेका छन् । उनले विगतमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दाग सही निर्णय लिएर हटाउन पनि राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

Nabintech