सोमबार यी कम्पनीका लगानीकर्ताले धेरै कमाए


काठमाडौं । सोमबार नेप्से २६ दशमलव २८ अंकले बढेर २५१२ दशमलव १९ को विन्दुमा कायम भएको छ । आज अधिकांश क्षेत्रको उपसूचक राताम्य देखिएको छ ।

आज २ सय ११ सय वटा कम्पनीको १ करोड कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

उपर तामाकोशिका लगानीकर्ताले सर्वाधिक धेरै १० प्रतिशतले कमाएका छन् भने चन्द्रागिरी हिल्स कम्पनीको ९ दशमलब ९९ प्रतिशतले कमाएका छन्।

त्यस्तै, आँखुखोला, अरुण भ्याली, बोमी लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

Nabintech