• १३ बैशाख २०८१, बिहीबार
शेयरबजारमा चन्द्रागिरी हिल्ससहित यी दश कम्पनीका लगानीकर्ताले सर्वाधिक कमााए


काठमाडौं । आज मिथिला लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

समिटि लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । किसान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

Nabintech