फरक अवतारमा देखिए अभिनेता प्रमोद


काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रमोद अग्रहरी नौलो अवतारमा देखिएका छन् । पछिल्लो समय उनी फिल्म ए का लागि तयारी गरिरहेका छन् ।

हालै उनलाई नयाँ गेटअपमा देख्दा दर्शक अचम्मित परेका छन् । फिल्म कथा काठमान्डु बाट चर्चामा आएका प्रमोद को नौलो गेटअपले धेरैको ध्यान पनि तानेको छ ।

तस्बिरमा हेर्दा उनको लाको दारी र नाकमा कुण्डल लगाएको देखिएको छ । दशौँ नेफ्टा अवार्डमा सहभागी भएका प्रमोदको गेटअप देखेर धेरैको ध्यान उनीतिरै गएको थियो ।

Nabintech