• १६ चैत्र २०८०, शुक्रबार
हिमालयन बैंकको १ करोड ३१ लाख कित्ता बोनस शेयर सूचीकृत


काठमाडौं । हिमालयन बैंकको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

 

Nabintech