नेप्सेमा इन्भेष्टमेन्ट बैंकको शेयर सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गर्दाको १२ लाख कित्ता शेयर सूचिकृत भएको हो ।

Nabintech