बजारमा फेरि अर्को आईपीओ आउँदै


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले १९ करोड ७० लाख रुपैयाँ बराबरको १९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

हालै मात्रै लघुवित्तले निष्कासन गर्ने आईपीओको लागि इस्युअर रेटिङ ‘इक्राएनपी आइआर ट्रिपल बि माइनस’ रेटिङ पाएको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पुरा गरेका खण्डमा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्दछ।

कम्पनीले कति कित्ता आईपीओ निष्कासन गर्ने ?

कम्पनीले सर्वसाधारणसमुहतर्फको १९ करोड ७७ लाख रुपैयाँ बराबरको १९ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

आईपीओ निष्कासनको लागि कम्पनीले कुन रेटिङ पाएको छ ?

कम्पनीले निष्कासन गर्ने आईपीओ लागि इस्युअर रेटिङ ‘इक्राएनपी आइआर ट्रिपल बि माइनस’ रेटिङ पाएको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पुरा गरेका खण्डमा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्दछ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक को हो ?

कम्पनीले निष्कासन गर्ने आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरिसकेको छ। प्राथमिक शेयर निष्काशनको अनुमतिका लागि संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन समेत दिइसकेको छ ।

आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी कति पुग्छ ?

प्राथमिक शेयर निष्काशन पछि संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्ने छ।

Nabintech