कालिका लघुवित्तद्वारा लाभांश घोषणा, नगद कति ?


काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्त संञ्चालक समितिको फागुन २० गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतको दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त बोनस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

 

Nabintech