• १४ बैशाख २०८१, शुक्रबार
कोरोनाको भ्याक्सिन लगाउन काठमाडौं महानगरबासी कुन अस्पताल जाने ? (हेर्नुस् सूची)


काठमाडौं महानगरपालिकाले वडाअनुसार खोप लगाउने केन्द्र तोकेको छ।

फागुन २३ देखि चैत १५ गतेसम्म ५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, महाविद्यालयका प्राध्यापक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी र सार्वजनियक यातायातका चालकरसहचालकका लागि वडाअनुसार विभिन्न खोप केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाइने जानकारी महानगरले दिएको छ।

परिचय खुल्ने फोटोसहितको परिचयपत्र लिएर खोप केन्द्र जान सकिनेछ।

कुन वडाका मानिस कहाँ जाने ? हेर्नुस्:

Nabintech