• १६ चैत्र २०८०, शुक्रबार
उन्नाइस गतेदेखि सांसदहरुलाई कोरोना खोप दिइने


काठमाडौं । यहि साता अर्थात फागुन १९ गतेदेखि सांसदहरुलाई कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ ।

संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो ।

उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।

Nabintech