राष्ट्र बैंकले ८ अर्बको ट्रेजरी बिक्री गर्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल चैत्र १७ गते परिपक्क हुनेछ ।

यसैगरी, बैंकले ९१ दिनको अवधिको लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल जेठ १८ गते परिपक्क हुनेछ ।

त्यसैगरी, भोलि ९फागुन १७ गते, सोमबार० ३ बजे बोलकबोल भएर पर्सी ९फागुन १८ गते, मंगलबार० ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

ट्रेजरी बिलको बारेमा अन्य विवरण यस प्रकारको छ:

 

Nabintech