• ७ बैशाख २०८१, शुक्रबार
नेप्सेमा दुई लघुवित्त कम्पनीको शेयर सूचीकृत, कुनको कति ?


काठमाडौं ।नेप्सेमा दुई लघुवित्तको शेयर सूचीकृत भएको छ ।

नेप्सेमा आशा लघुवित्त र वोमी लघुवित्तको शेयर सूचीकृत भएको हो ।

बुधबार नेप्सेमा आशा लघुवित्तको १५ प्रतिशत बोनस शेयरको ३ लाख ४८ हजार ४३२ कित्ता र वोमी लघुवित्तको ३ण् पूतिशत बोनस शेयरको ८ लाख ३३ हजार ५४४ कित्ता शेयर सूचीकृत भएको छ ।

आशा लघुवित्त

वोमी लघुवित्त

 

Nabintech