• ७ बैशाख २०८१, शुक्रबार
गगन थापाले भने,’संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहस खारेज’


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई सर्वोचचले खारेज गरेको बताएका छन् ।

मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापनाको पक्षमा फैसलापछि सामाजिक सञ्जालमा सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका हुन् । नेता थापाले भने,अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।

Nabintech