• ७ बैशाख २०८१, शुक्रबार
प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको पुर्णपाठमा के छ हेर्नुहोस ?(पूर्णपाठ)


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा फैसला गरेको छ ।

मंगलबार प्रधानन्याधिस चोलेन्द्र शमशेर राणासहित ५ सदस्यीय संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा फैसला गरेको हो ।

झण्डै २ महिना लामो सुनुवाइपछि  प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन बदर हुने फैसला गरेको हो ।

साथै सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउनुपर्ने फैसला पनि गरेको छ । संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

फैसलाको पूर्णपाठ विस्तृतमा हेर्नुहोस्:

Nabintech