• १३ बैशाख २०८१, बिहीबार
टेलिभिजन प्रस्तोता रवि लामिछानेले भोलिदेखि नयाँ कार्यक्रम सुरु गर्दै


काठमाडौ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम सुरु जानकारी दिएका छन् ।

सोमबार लामिछानेले सामाजिक सञ्जालमार्फत नयाँ कार्यक्रमबारे जानकारी दिएका हुन् । उनले ‘हाम्रो नयाँ यात्राको सुरुवात’ लेखेर एउटा तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।

उनले ल्याउने कार्यक्रमबारे केही खुलाइएको छैन । उनले मंगलबार बिहान ११ः४५ मा यसबारे विभिन्न माध्यमबाट जानकारी दिने बताएका छन् ।

यसअघि उनले न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’बाट जनताको मन जित्न सफल भएका थिए ।

उनले फेसबुकमा यस्तो लेखेका छन्

Nabintech