• १३ बैशाख २०८१, बिहीबार
एलिसा राईको ‘जुन त्यो जुन’ सार्वजनिक (भिडियो)


काठमाडौं । मोडल निराजन प्रधान र एलिसा राई फिचर्ड ‘जुन त्यो जुन’ सार्वजनिक भएको छ । कमल राईको शब्द तथा संगीत रहेको गीतमा गायक अपाथ माप्छन र गायिका एलिना चौहानको स्वर छ ।

सोनम पाख्रिनको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र सुशील न्यौपानेको सम्पादन रहेको छ । भिडियोका निर्देशन सोनम पाख्रिनले युवा अवस्थामा जानेर या नजानेर गरिने प्रेमलाई प्रस्तुत गरेका छन् ।

 

Nabintech