• १४ बैशाख २०८१, शुक्रबार
अजोड इन्स्योरेन्सले लाभांश वितरण नगर्ने


काठमाडौं । अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निणर्य गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । शेयरधनीलाई कुनै लाभांश प्रस्ताव नगरको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको अन्यसम्ममा २७ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

Nabintech