नेपाल प्रहरीका ४ सय ५५ प्रहरी हवल्दार असईमा बढुवाका लागि सिफारिस (सूचीसहित)


काठमाडौं । नेपाल प्रहरीका साढे ४ सय भन्दा बढी प्रहरी हवल्दार प्रहरी सहायक निरीक्षक असईमा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका ४ सय ५५ प्रहरी हवल्दार प्रहरी सहायक निरीक्षक असईमा बढुवाका लागि सिफारिस गरेको हो ।

यसअघि बढुवा समितिको बैठकले प्रहरी सहायक निरिक्षक असईबाट प्रहरी नायव निरीक्षक सईमा बढुवा गरेपछि पद रिक्त भएको ठाउँमा उनिहरुको बढुवा भएको हो । बढुवा समितिका सदस्य सचिव समेत रहेका प्रहरी नायव उपरीक्षक डिएसपी होम पराजुलीले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् । बढुवा भएका सबै जनाले दज्र्यानी चिन्ह लिन भने बाँकी छ ।

हेर्नुहोस सूची

Nabintech