• १५ चैत्र २०८०, बिहीबार
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) नै मौद्रिक नीतिको समिक्षा गर्ने भएको छ । राष्ट्र बैंकले साँझ ७ बजेट भर्चुअल माध्यमबाट मौद्रिक नीतिको समिक्षा गर्न लागेको हो ।

अर्थमन्त्रालयले बजेटको समिक्षा गरेको एक सातापछि राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको अर्धवर्षिक समिक्षा गर्न लागेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्नु अघि सरोकारवालाहरुसँग छलफल गरिसकेको छ । सरोकारवालाहरुले दिएको सुझावलाई समेटेर राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्न लागेको हो ।

Nabintech