‘रामकुमारीलाई होइन्,बलात्कारीलाई गिरफ्तार गर !’


काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ ।

नेतृ झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गरेको भन्दै राज्यविरुद्धको कसुरमा प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा सहभागीहरुले ‘रामकुमारीलाई रिहा गर’, ‘बलात्कारीलाई फाँसी दे’, ‘नालयक सरकार राजीनामा दे’ जस्ता नारा लगाएका थिए ।

Nabintech