• १६ चैत्र २०८०, शुक्रबार
मंगलबार ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन


काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने भालि अर्थात माघ २७ गते मंगलबार अन्तिम दिन रहेको छ ।

कम्पनीले माघ २३ गतेदेखि सर्बसाधारणको लागि आईपीओ विक्री खुला गरेको हो । विक्री खुला भएको चौथोे दिन सोमबारसम्म कम्पनीको आईपीओमा दश लाख बढि आवेदकले आवेदन दिएका छन् ।

१ करोड ४८ लाख ८५ हजार ३१० कित्ताको खरीद माग भएको छ । जुन मागभन्दा ४ दशमलव ५८ गुणा बढी हो । उक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

Nabintech