सुपर लघुवित्तले माग्यो कर्मचारी


job vacancy sign. job vacancy paper origami speech bubble. job vacancy tag. job vacancy banner

काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र केही, फिल्ड सहायकका लागि केही, कनिष्ठ सहायक र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

हाल दाङ जिल्लाका संचालनमा रहेका विभिन्न शाखा कार्यालय लागि कर्मचारीको माग गरेको संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले १५ दिनभित्र कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

 

Nabintech