• १५ चैत्र २०८०, बिहीबार
शहिद दिवसका अवसरमा नेविसंघले गर्यो दीप प्रज्वलन


पोखरा।नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालय समन्वय समितिले शहिद दिवसको अबसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पुर्ण ज्ञात अज्ञात शहिदहरुलाइ स्मरण गर्दै नेपालमा जहानिया राणा शासन अन्यत्य गर्न देखि गणतन्त्र ल्याउन यौगदान दिने ज्ञात अज्ञात शहिदहको प्राणको आहुती दिएको सम्झनामा दिप प्रज्वलन आयोजना गरीएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथी अम्बिका चलाउनेले शहिदले देशमा यो व्यवस्था ल्याउनका लागि आफ्नो प्राण दिएर ल्याएको गणतन्त्र मास्ने काम भएको बताउनुभयो ।

यस्तै नेवि संघका निबर्तमान केन्द्रिय सद्स्य प्रेम बहादुर शाहीले प्रधानमन्त्री ओलीले आफै पार्टी सम्हाल्न नसक्दा जनताको आवाज बोल्ने संसद् समाप्त पारिदिएकोे शाहीले बताउनुभएको छ ।

नेबि.संघ पोखरा बिश्वबिद्धालय समन्वय सभापति सुशील कुवरको सभापतित्वमा सम्पन्न भएको थियो ।

Nabintech