• १५ चैत्र २०८०, बिहीबार
कांग्रेस युरोप प्रचार विभागमा पोर्चुगलका चिजकुमार तामाङ केन्द्रीय सदस्य मनोनित


काठमाडौं । नेपाली कांग्रेस जनसम्पर्क समिति पोेर्चुगलका महासमिति सदस्य चिजकुमार तामाङ कांग्रेस केन्द्रीय सूचना संचार तथा प्रचार विभागको सदस्यमा मनोनित हनभएको छ । धादिङ घर भएका तामाङ हाल युरोपमा बसेर व्यवासायसंगै कांग्रेसको राजनीतिमा सक्रिय हनहन्छ ।

जनसम्पर्क समिति पोर्चुगलको सभापतिका बन्नका लागि दौडधुपमा रहनभएका तामाङलाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचार विभागको सदस्यमा मनोनित गर्नभएको हो । देउवाले कांग्रेसको विधान, २०१७ ९संशोधन सहित को धारा २५ ९९० बमोजिम सूचना, संचार तथा प्रचार विभाग विस्तार गर्नभएको छ ।

विद्यार्थी राजनीति देखि नै पार्टीमा सक्रिय रहनभएकातामाङको विभागको प्रमखमा विश्वप्रकाश शर्मा रहनभएको छ । सभापति देउवाले वरिष्ठ पत्रकार शुरेश आचार्यलाई उपप्रमुखमा मनोनयन गर्नभएको छ । मनोनित ४८ जनामध्ये सचिवमा दिनेश थापा मगरलाई मनोनयन गरिएको छ ।

Nabintech