सांसद नविना लामा आमा बन्दै, हेर्नुहोस बेबी सावरको फोटोमा कस्ती देखिइन् !


काठमाडौँ । अनेरास्ववियु की पूर्वअध्यक्ष तथा हालकी प्रतिनिधि सभाकी सांसद नविना लामाले आमा बन्दै छिन् । लामो समय प्रेम समब्न्धमा रहनुभएका अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रेमी प्रवीण श्रेष्ठसँग दुवैले विसुद्ध राजनितिक विवाह गर्नुभएको थियो ।

भर्खरै मात्र सासद लामाले बेबि सावर गर्नुभएको थियो । डाक्टरले सासंद लामालाई भदौ अन्तिम साता डेलिभरी डेट दिनुभएको थियो । बिहिबार फेसबुक फोटो पोस्ट गर्दै वेलकम लिलट प्रिन्स लेख्दै पोटो पोस्ट गर्नुभएको छ ।

 

 

Nabintech