• १५ चैत्र २०८०, बिहीबार
बलिउड अभिनेत्री अनुष्का शर्मा आमा बन्दै, बधाई छ !


काठमाडौँ। अनुष्का शर्मा र विराट कोहली बलिउडका निकै चर्चित जोडी हुन् । विराट भारतीय क्रिकेट टिमका क्याप्टेन हुन भने अनुष्का शर्मा बलिउडकी चर्चित अभिनेत्री हुन् ।

यी दुईले लामो समयको प्रेमसम्बन्धपछि २०१७ डिसेम्बरमा इटालीमा विवाह गरेका थिए ।खुसीको खबर के छ भने अब अनुष्का आमा बन्ने भएकी छिन् । यो कुराको जानकारी अनुस्का आफैले अगस्ट २७ बिहिबारको दिन इस्टाग्राममा ‘र त्यसपछि हामी तीन जना थियौं!

२०२१ जनवरी सम्म आइपुग्दै ’ भनेर विराट र आफु गर्भवती भएको पेट सार्वजनिक गरेकी छन् । अनुष्कालाई डेलिभेरीको डेट जनवरीमा दिएको पनि उल्लेख गरेकी छन् ।

अहिलेसम्म विराट र अनुष्काले यो कुरा लुकाउँदै आएको भएपनि अन्तत अगस्ट २७ मा जार्वजनिक गेका हुन् । अब अर्को महिना यी दुईले बेबीसावर गर्न लागेको कुरा पनि सार्वजनिक भएको छ । अनुष्काले हालै एक म्यागजिन फोटोसुटको तस्बिर पोष्ट गरेकी छिन् तर त्यो तस्बिर पुरानो भएको बताइएको छ । अनुष्काले आफू बच्चा भइसकेपछि पनि फिल्मलाई निरन्तरता दिने स्पष्ट पारिसकेकी छिन् ।

 

View this post on Instagram

 

And then, we were three! Arriving Jan 2021 ❤️🙏

A post shared by AnushkaSharma1588 (@anushkasharma) on

Nabintech