• १३ बैशाख २०८१, बिहीबार
शुक्रबार देशभर ८सय ३८ जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौँ उपत्यकामा २सय ८ जना नयाँ संक्रमित


काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घन्टामा थप १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार शुक्रबार काठमाडौँ उपत्यकामा २०८ जना नयाँ संक्रमित थपिएका हुन्। काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १ जना नयाँ संक्रमित थपिएका हुन्। बिहीबार काठमाडौँ उपत्यकामा २०० जना संक्रमित थपिएका थिए। शुक्रबार देशभर ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Nabintech