• १५ चैत्र २०८०, बिहीबार
साेती घटनामा हत्या भएकाहरुका परिवारलाई सरकारले १० लाख आर्थिक सहायता गर्ने (सूचीसहित)


काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका विभिन्न १२ निर्णय सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमार्फत सञ्चारमन्त्री डा.युवराज खतिवडाले पश्चिम रुकुम चौरजहारीको सोती घटनामा हत्या भएकाहरुका परिवारलाई सरकारले १० र१० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको जानकारी गराउनुभयो ।

मन्त्रीपरिषद्ले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

हेर्नुस् मन्त्रिपरिषद्का निर्णय

Nabintech