कांग्रेसकाे ज्येष्ठ राजनीतिज्ञ सभा मनोनयन (सूचीसहित)


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार ४ सय ७९ जना सदस्यहरुलाई पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनयन गनुर्भएको छ ।
उहाँले पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम सो मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको छ ।

Nabintech