• १४ बैशाख २०८१, शुक्रबार
शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

शनिबार ज्वरो आएपछि चेक गर्नुभएकापोखरेललाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो ।
उहँ अनुसार मन्त्री पोखरेलको अवस्था सामान्य रहेको र हाल पाटन अस्पतालमै उपचारमा रहेको बताउनुभयो ।

यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Nabintech