• ११ बैशाख २०८१, मंगलवार
उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो, के फेरी लकडाउन हुन्छ ?


काठमाडौँ। नेपालमा कोरोना सक्रमितको सख्या २५ हजार ७ नाघेको छ ।

बुधबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सक्रिय सङ्क्रमितमध्ये १० हजार ५९३ जना संस्थागत आइसोलेसनमा र १४ हजार ४११ जना होम आइसोलेसनमा रहेको जनाइएको छ ।

सवैभन्दा बढी बागमती प्रदेशबाट सर्वाधिक ७,९०८ जना संस्थागत आइसोलेसनमा र ९,१७२ होम आइसोलेसमा रहेको मन्त्रालयले जनाएको छ।

उपत्यकाका तिनजना प्रमुख जिल्ला अधिकारीले उपत्यकामा २५ हजार सक्रिय सक्रमितको संख्या पुग्यो भने सरकाररलाई फेरी लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए । उक्त सुझाव कार्यन्वयन भए पुनह लकडाउन हुन सक्ने छ।

Nabintech