• १३ बैशाख २०८१, बिहीबार
प्रधानमन्त्री सचिवालयका विष्णु रिमाल देखि प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।उहाँहरुको शुक्रबार स्वाब टेस्ट गरिएको थियो ।

सचिवालयका चार जनामा कोराना संक्रमण देखिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको भने कोरोना टेस्ट रिपोट नेगेटिभ आएको छ ।

Nabintech