• १४ बैशाख २०८१, शुक्रबार
कुलमान बाहिरिएपछि विधुत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त हुनुभएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशकका नियुक्त हुनुभएको हो ।

कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक तोकिनुभएको हो ।

Nabintech