• १८ बैशाख २०८१, मंगलवार
लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आव्हान,बिहिबार अपरान्ह ३ बजेसम्मको म्याद


बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् ।

आज सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आव्हान गरेका हुन् । प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई दावी पेस गर्न भोलि अपरान्ह ३ बजेसम्मको म्याद दिएका हुन् ।

 

 

 

 

Nabintech