• १८ बैशाख २०८१, मंगलवार
सानिमा लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, आजै दिनुहोस आवेदन


job vacancy sign. job vacancy paper origami speech bubble. job vacancy tag. job vacancy banner

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

कम्पनीले प्रदेश एकका लागि शाखा प्रमुखमा लागि केही, मार्केटिङ अफिसरमा लागि केही, प्रदेश दुईका लागि शाखा प्रमुखमा केही, बागमति प्रदेशका लागि शाखा प्रमुखमा केही, गण्डकी प्रदेशका लागि शाखा प्रमुखमा र मार्केटिङ अफिसरमा लागि केही, लुम्बिनी प्रदेशका लागि शाखा प्रमुखमा केही, सुदुश्चिम प्रदेशका लागि शाखा प्रमुखमा केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले ईच्छुक तथा योग्यता पुगेका लाई आवेदन दिन भनेको छ । ईच्छुक तथा योग्यता पुगकोले चैत ११ गते बैंकिङ समयभित्र आवेदन दिन सकिने जनाएको छ ।

Nabintech