• ११ बैशाख २०८१, मंगलवार
सरकारले अव ६८ वर्षमै वृद्धभत्ता दिने घोषणा !


काठमाडौं । ज्येष्ठ नागरिकले ६८ वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।

यसअघि ७० वर्ष उमेर पुगेपछि मात्र वृद्ध भत्ता दिइने गरेकोमा अब ६८ वर्षमै उपलब्ध गराउने घोषणा आव २०७९र०८ को बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन् ।

यसअघिको सरकारले वृद्ध भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ दिने व्यवस्था गरेको थियो । उमेरको सीमा घटाइए पनि भत्ता रकम भने यथावत छ ।

Nabintech