• १३ बैशाख २०८१, बिहीबार
एमालेबाट कांग्रेसले खोस्यो बाँकेको कोहलपुर नगरपालिका


कोहलपुर। बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

मेयरमा कांग्रेसका पूर्ण प्रसाद आर्चाय र उपमेयरमा संगिता सुवेदी पौडेल विजयी भएका हुन् ।

Nabintech